सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिका अर्घाखाँचीको आयोजनामा दलित विशेष कार्यक्रम अन्तरगत प्रबिधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालीको अध्यक्षता नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख अतिथ्गता नगरउपप्रमुख ठाकुर कुमार बिकको बिशिस्ट अतिथ्यतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य मान बहादुर बिक, नगरसभा सदस्य आशा परियार लगाएतले मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रममा नगरपालिका महिला बिकास साखा प्रमुख बेलकुमारी परियारको स्वागत मन्तब्य पुस्पा भुसालको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा कपडा सिलाउने मेसिन मादल बनाउने मेसिन हस्तान्तरण गरिएको थियोे ।