चिकित्सा क्षेत्र का उदीयमान चिकित्सक राजेन्द्र श्रेष्ठ अर्घाखाँचीवाँसीको ढुकढुकि वन्दै

दीपक भुसाल
काठमांडौ (अर्घाखाँची डटकम ) –  अर्घाखाँची जिल्ला छत्रदेव  गाउपालिका मा जन्मीएका युवाहरु राज्य संचलन देखी चिकित्सा क्षेत्रमा पनि अव्वल क्षमता राख्छन भन्ने इतिहास जनता सामु छर्लंग नै छ । नेपालमा मात्र नभएर अन्तराष्ट्रीय  स्तरमै ख्याति कमाउने वैज्ञानिक देखी चिकित्सक पनी कम छैनन् ।
अर्घाखाँची जिल्ला छत्रदेव गाँउ पालिका साविकको 
अर्घाताेस गाविसमा वडा नम्बर ८ जन्मिनु भएका राजेन्द्र श्रेष्ठ भारत,वंगलादेश,चीन, कोरिया अमेरिका लगायतका देशवाट विश्व कै ख्याति प्राप्त मेडिकल कॉलेजवाट प्रशिक्षित श्रेष्ठ अमेरिका स्थित करर्मल मेडिकल र हाडवर्क मेडिकल कलेज वाट शिक्षा हासिल गर्नु भएको हो । 
काठमाण्डौको वीर अस्पताल तथा नर्भिक अस्पतालमा कार्यरत श्रेष्ठ नेपालकै उत्कृष्ट नसा तथा मस्तिष्क राेग बिशेषज्ञ हुनुहुन्छ । यसै त अर्घाखाँचीवासीको मनको ढुकढुकि वन्न सफल श्रेष्ठ निकट समयमै जिल्लामा विशेष कार्यक्रम ल्याउने तयारीमा रहेको जानकारी दिनु भएको छ ।

अन्य समाचारहरु