सन्धिखर्क – सालझन्डी ढोरपाटन सडकका योजना अनुगमन र सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । सन्धिखर्क – सालझन्डी  ढोरपाटन  सडकका  योजना प्रमुख जयलाल   मरासिनी सहितको प्राबिधिकहरुको टोलीले सालझन्डि देखि अन्तिम प्याईन्ट ढोरपाटनसम्मको सडक अनुगमन गर्दै सरोकारवालासँग छलफल गरेको छ । 
टोलीले बुर्तिवाङ नगरपालिकाका मेयरसँग समेत छलफल गरेको छ  । बुर्तिवाङ देखि ढोरपाटनसम्मको सडक, ट्र्याक खोल्ने काम सकिएको छ  । 
यो सडक सन्चालन भएमा रुपन्देही अर्घाखाँची गुल्मी प्युठान बाग्लुङका जनताहरु प्रतक्ष लाभान्वित हुने छन ।
सडक सुचारु गर्ने बिषमा कार्यालय प्रमुख सहितको प्राबिधिकहरु खटिएका छन ।

अन्य समाचारहरु