जुकेनामा मौरीका घार बितरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
जुकेना,  अर्घाखाँची ५ साउन । शितगंगा नगरपालिका वार्ड नं. ५जुकेनामा श्री जुकेना मौरी पकेट समिती र शितगंगा नगरपालिकाको सहयोग तथा अनुदानमा मौरीका घार बितरण कार्यक्रम सम्पन्न भएको छ । 
बितरण कार्यक्रममा प्रमुख अथिती नगर प्रमुख सुर्य प्रसाद अधिकारी लगायतको उपस्थिती रहेको थियो ।  

अन्य समाचारहरु