नबिन के.सी
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तगर्त ३० दिन काम गरेका कामदारहरुले अहिले सम्म पारिश्रमीक पाउन सकेका छैन्न ।
शर्सत बजेट अन्तर्गतको रकम अषाढ मसान्त सम्म पाउनु पर्ने भए पनि श्रावणको ६ गते सम्म पनि उनिहरु बैकं जादै फर्कने गरेका छन । नगरपालिकाले दैनिक ५ सय १७ रुपैया पाउने गरि २ सय ४१ जनालाई ३० दिन काममा लगाएको थियो । नगरपालिकाले पैसा खातामा गयो भने पनि बैकं जादाँ बैकं पैसा आएको छैन केही दिन पछि आउनु भन्दै फर्कनु परेको छ । एक महिना सम्म बजारमा घाम पानि नभनी नालि सोर्ने तथा निर्माणको काम गरियो ।
काम गरेको समेत पैसा समयमा भुक्तानी नहुदाँ मर्कामा परेको कामदारहरुले गुनासो गरेका छन । यता सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिबन ज्ञवालीले अषाढको ३१ गते नै चेक काटेको भन्दै फलोअप नभएका कारण पैसा नगएको हुन सक्ने बताएका छन । सन्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसाललाई सम्पर्क गर्दा किन काम गरेका कामदारको पैसा पाएन्न तपाई जनप्रतिनिधीहरुले कार्यलयको कामको प्रगती बुझन्नु हुन्न भनेर जिज्ञासा राख्दा भुसालले भने