सन्धिखर्कमा राष्ट्रिय जनशक्ति पार्टीद्धारा हस्ताक्षार अभियान कार्यक्रम सम्पन्न (भिडियो, तस्बिर सहित)
श्रावण ८ गते, २०७६ मा प्रकाशित
डिआरजी सुमन
अर्घाखाँची डटकम् व्युरो । सन्धिखर्क, राष्ट्रीय जनशक्ति पार्टीद्धारा सन्धिखर्कमा भ्रष्टाचार विरुद्ध राष्ट्रीय हस्ताक्षार अभियान कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।
मुलुकमा मौलाएको भ्रष्टाचार अन्त्यको लागी राष्ट्रव्यापि कार्यक्रम गरिएको केन्द्रीय उप महासचिवले अर्घाखाँची डटकमलाई जानकारी गराएका छन ।