खाचिकोटको प्रगतिनगर गाउँमा जंगली च्याउ नखाने सम्बन्धि प्रहरीको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
प्रगतिनगर , अर्घाखाँची । अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं. ७ खाचिकोटको प्रगतिनगर गाउँमा जंगली च्याउ नखाने सम्बन्धि बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
 
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा

अन्य समाचारहरु