अर्घाखाँचीडट्कम संवाददाता
डिहिडाँडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचिकोटमा फोहरमैला ब्यबस्थापन कार्यक्रम अनुसार दलित, जनजातीहरूलाई डस्मीन बितरण कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ को आयोजनामा खाँचीकोटमा फोहरमैला ब्यबस्थापन कार्यक्रम अनुसार दलित, जनजातीहरूलाई डस्मीन बितरण कार्यक्रम सम्पन्न भएको हो ।
वार्डअध्यक्ष प्रितम थापाले डस्मीन बितरण गरेका थिए ।