अर्घाखाँचीडट्कम संवाददाता
लाहापे, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ८ जलुकेको (लाहापे) लापेमा लैङगिक हिंसा, बालविवाह, वहुविवाह सम्बन्धी विषयमा छलफल अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
अस्थायी प्रहरी चौकी सातमारा अर्घाखाँचीको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम