अर्घाखाँचीडट्कम संवाददाता
बुटवल । बल्काेट अर्घाखाँची-रुपन्देही सम्पर्क समाजको आयाेेजनामा रक्तदान कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।
बुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा करिब ३० युनिट रगत संकलन भएको थियो । साथै ३० जनाले रक्तदान गरेका थिए ।
कार्यक्रम समाजका अध्यक्ष दिपक पन्थीको अध्यक्षता, सुचनामा सेक्रेटेरी मोहन भट्टराई र रमेश पान्डेको संयाेजनमा सम्पन्न भएको थियो ।