हंसपुरको मुलाचौरमा आत्महत्या न्युनिकरण तथा रोकथाम विषयमा छलफल अन्तरक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
 हंसपुर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ८ हंसपुरको मुलाचौरमा आत्महत्या न्युनिकरण तथा रोकथाम सम्बन्धी विषयमा छलफल अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । 
प्रहरी चौकी हंसपुर अर्घाखाँचीको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अनुसार मुलाचौरमा स्थानियबासी, भद्रभलादमी, युवा, बालबालिकाहरुको उपस्थितिमा आत्म हत्या न्युनिकरण तथा रोकथाम सम्बन्धी विषयमा छलफल अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा  प्र.ह.ईन्द्र बहादुर थापाले आत्म हत्या न्युनिकरण तथा रोकथाम सम्बन्धी विषयमा छलफल अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम गर्नु भएको थियो । 

अन्य समाचारहरु