अर्घाखाँचीडट्कम संवाददाता
हंसपुर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ८ हंसपुरको ठाडढुङ्गामा आत्महत्या न्यूनीकरण सम्बन्धी बिषयमा सचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी चौकी हंसपुर अर्घाखाँचीको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ठाडढुङ्गामा स्थानियबासी भद्रभलादमी, युवाको उपस्थितिमा आत्महत्या न्यूनीकरण सम्बन्धी बिषयमा सचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्र.ह. ईन्द्र बहादुर थापाले आत्महत्या न्यूनीकरण सम्बन्धी बिषयमा सचेतना मुलक प्रशिक्षण कार्यक्रम गर्नु भएको थियो ।