सन्धिखर्कमा रोपाई जात्रा कार्यक्रम सम्पन्न (तस्बिर सहित)

प्रकासित मिती: भाद्र ७, २०७६ 
श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची  भाद्र ७ ।  अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रोपाई जात्रा कार्यक्रम सम्पन्न भएको छ ।
 अर्घाखाँची युबा परीषद् सन्धिखर्क र १०८ गणेश पंञ्चायन मन्दीर सनपा १ को आयोजनामा छुट्टाछुट्टै कार्यक्रम सम्पन्न भएको हो ।
बाजागाजा,झाँकी,भजनकृतन र रोपाह सहीत प्रर्दशन गरीएको जात्राले चुत्राबेसी र सन्धिखर्कको बजार परीक्रमा गरेको थियो । सधैको बर्षहरुमा जस्तै यस बर्ष पनी कार्यक्रमलाई निरन्तरता दिईएको आयोजकले जनाएको छ ।

अन्य समाचारहरु