किमडाँडाको जनशान्ती आधारभुत बिधालयमा बाल क्लब गठन

(२०७६ भाद्र २, सोमवार)

सगर मरासिनी
किमडाँडा, अर्घाखाँची । अर्घाखाँची जिल्लामा पुर्ण सरसफाई कार्यक्रम अन्तर्गत आज सन्धिखर्क ८ किमडाँडाको जनशान्ती आधारभुत बिधालयमा बाल क्लब गठन गरिएको छ । 
रेमन्त रानाको अध्यक्ष मा २१ सदस्यीय बाल क्लब गठन गरि बाल क्लबले गर्नु पर्ने काम को बिसयमा समेत जानकारी गराइएको छ ।
 साथै उक्त कार्यक्रममा बिद्यार्थीलाई सरसफाइ को बारेमा समेत जानकारी गराइएको छ ।

अन्य समाचारहरु