सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँची जिल्लाको बिकास निर्माणमा सबै तहका सरकार राजनीतिक दलहरु एकजुट भएर अगाडि बढनु पर्ने बताउनु भएको छ ।
जिल्ला समन्वय समिति अर्घाखाँचीले आयोजना गरेको बार्षिक समीक्षा बैठकको उदघाटन गर्दै रायमाझीले जिल्लाको किकास दुर्त गतिमा अगाडि बढेको बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य चन्दबहादुर खड्का प्रदेस सासद चेतनारायण आचार्य रामजी प्रसाद घिमिरे जिल्ला समन्वय प्रमुख पिताम्बर सर्मा सन्धिखर्क नगरपालिका का प्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक भुमिका स्थान नगरपालिका प्रमुख रेसम थापा उपप्रमुख खडान्द बेल्बासे छत्रदेब गाउपालिका अध्यक्ष लेखनाथ पोख्रेल पाणिनि गाउपालिका अध्यक्ष अच्युत गौतम मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण सर्मा अाचर्य सितगगा उपप्रमुख टीका रेष्मि प्रमुख जिल्ला अधिकारी बिजय राज पौडेल मालारानि पाणिनि छत्रलेबका उपप्रमुख हरु प्रमिला क्षेत्री लक्ष्मि गौतम तुल्सा देबि श्रेष्ठ राजनिक दलका नेताहरुल नेकपा जनार्दन खनाल नेपाली काङ्ग्रेस का सभापति बिस्नु प्रसाद खनाल मुस्कान राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन मेसि राजपा का टोप बहादुर बलाल विभिन्न कार्यलयका प्रमुख हरु सुरक्षा निकाएका प्रमुखहरु सरोकारवाला सन्चारक्रमि गैसस माहासघका प्रतिनिधि हरुको सहभागी ता रहेको छ ।
भोलि सम्म चल्ने बैठकमा छ बटा स्थानिय तह का प्रमुख प्रसासकिय अधिकृतहरु ले अाफ्नो पालिकाले अाब २०७५/२०७६ मा गरेका कामहरु त्यसबाट भएको उपलब्धि भाबि योजना बिकास निर्माण का बारेमा बैठकमा जानकारी गराएका छन भने जिल्लामा रहेका सिचाइ डिभिज खानेपानि ढल निकास ले अाफ्नो कार्यलय ले गरेको काम को प्रगति प ।कार्यक्रम जिल्ला समन्वय प्रमुख पिताम्बर सर्माको अध्यक्ष ता समन्वय अधिकारी जगन्नाथ पन्त को उपस्थिति मा सुरु भएको हो ।