सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । १६ औ नेपाल निजामती कर्मचारीहरुको दिवस एक भब्य समारोहबीच मनाईएको छ ।
आईतबार बिहान सदरमुकाम सन्धिखर्क शान्ति बगैचाबाट प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको नेतृत्वमा प्रभातफेरी निकाली शान्तिबगैचा चुत्राबेसी हललाईन टुडिखेल लाईन हुँदै सभाहलमा प्रबचन गरि मनाईऐको हो ।

दिबस मुल समारोह समितिका सयोजक प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको अध्यक्षता कर्मचारी मिलन केन्द्रका अध्यक्ष तथा विशेष नापी कार्यालयका प्रमुख खिम बहादुर रानाको स्वागत मन्तब्य साहायक प्रजिअ बिक्रम थापाको सन्चालनमा भएको प्रबचन कार्यक्रममा राष्ट्रिय सभाका सदस्य चन्दबहादुर खड्का प्रदेश सभाका सदस्य रामजी प्रसाद घिमिरि जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचर्य नेपाली काङ्ग्रेसका सभापति बिस्नु प्रसाद खनाल मुस्कान राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन के.सी, जिल्ला समन्वय अधिकारी जगन्नाथ पन्त सन्धिखर्क नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवाली जिल्ला प्रहरी नायब उपरीक्षक प्रकाश बिष्ट सस्त्र प्रहरी नायब उपरीक्षक माधब रेग्मी जिल्ला बन अधिकृत शिव सर्मा कृर्षि बिकास अधिकृत देबेस मिश्र सालझन्डि सन्भिखर्क ढोरपाटन सडकका योजना प्रमुख जयलाल मरासिनि भुक्म्प पुननिर्माणका बलराम मिश्र लगाएतका कार्यलय प्रमुखहरु तथा सबै कार्यलयका कर्मचारी हरुको कार्यक्रममा सहभागिता रहेको थियोे ।

कार्यक्रममा महिला कर्मचारीहरुका लागि कुर्सी डौड प्रतियोगिता अायोजना गरिएको थियोे सो प्रतियोगिता मा तुल्सा पोख्रेल प्रथम पुणिमा पौडेल दुईतिय बन्न सफल भएका थिए ।
निजामति सेवा दिबसको अबसरमा अायोजित कार्यक्रममा मन्तब्य राख्दै राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्काले कर्मचारी हरुलाई मुस्कान सहितको सेवा छिटोछरितो सेवा जन्तामुखि सेवा दिन अाग्रह गर्दै कर्मचारी हरुका हक अधिकार सेवा सुबिधाका लागि सरकाले कुनै कसुर बाकि राख्न नहुने बताउनु भयो ।उहाले सरकारलाई सफल वनाउने जिम्मेवारी कर्मचारी हरुको भएको बताउदै शबै कर्मचारी हरु लाई सफलताको शुभकामना दिनु भएको थियोे ।कार्यक्रममा प्रदेस सासद रामजि घिमिरेले अर्घाखाँची जिल्ला को बिकासले तिब्रता लिएको बताउदै बजेट सहि समयमा पार्दर्सि काम गरेर खर्च गर्नु पर्नेमा जोड दिनु भयो ।उहाले जिल्ला लाई चाहिने प्रयाप्त बजेट ल्याउन प्रदेस सरकार बाट अाफुहरु सफल भएको बताउनु भयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका का प्रमुख कमल प्रसाद भुसाल नगर उपप्रमुख तथा नेकपाका सचिब ठाकुर कुमार बिक नेपाली काङ्ग्रेस सभापति बिस्नु प्रसाद खनाल मुस्कान राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसि अाधिकारिक टेर्डयुनियनका अध्यक्ष बलाराम मिश्र सिला पोख्रेल गणेश खनाल समेतले शुभकामना दिऐका थिए ।
https://youtu.be/Fa-1c6tjpFc