अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी पौडेलद्वारा जनताको गुनासो नआउने गरि सेवा दिन कर्मचारीलाई निर्देशन

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  २०७६भाद्र २५ । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय राज पौडेलले जनताको गुनासो आउने गरि सेवा दिन कर्मचारीलाई निर्देशन दिनु भएको छ ।
 जिल्ला का ग्रामीण ईलाका हरुमा रहेका स्वास्थ चौकि लगाएतका सरकारि सेवा प्रदायक कार्यलयहरु को छड्के अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी पौडेल ले स्वाथ्य क्षेत्र निकै सम्बेदनसिल भएको र जन्ताको प्रतक्षय सरोकार राख्ने बिषय भएको ले अौषधि अभाब हुन नदिन तथा त्यस्तो समस्या परे अाफुलाई तत्काल खबर गर्न अाग्रह गर्नु भयो ।
उहाले दरबन्दी अनुसारका कर्मचारी गाउमा भएको नभए को कार्यलयमा कर्मचारी नियमित पुगे नपुगेको जन्ताका गुनासा छन वा छैनन् भनेर छड्के अनुगमन सुरु गर्नु भएको हो ।भर्खर मात्रै अर्घाखाँची अाएका प्रजिअ पौडेल अनुभबि कुसल  प्रशाशक को रुपमा चिनिने विश्लेषण गरिएको छ । पौडेल प्रजिअ बनेर अाएपछि नया नया कामको सुरुवात गर्नु भएको छ ।
सार्वजनिक कार्यक्रममा सामसदहरुले सरकारि गाडि को चरम दुरुपयोग भएको ले तत्काल रोक्न र जिल्ला भष्टचार बढेको ले त्यस्ता कार्यलयका फाईल जफद गरि अगुगमन गरि द‍षि भए  कार्बाहि गर्न  प्रजिअ पौडेललाई अाग्रह गरेपछि अहिले जिल्ला का धेरै ठाउमा ट्राफिक प्रहरिले सरकारि गाडि चलाउने को लाईसन्स बिलबुक चेकजाँच लाई तिब्र पारेको छ प्रजिअ पौडेलले सरकारि कार्यलयको छड्के अजुगमन ग्रामीण ईलाका बाट सुरु गरेको  र गाउको स्थानिय को बुझाई छ ।
प्रजिअ पौडेल सुरक्षा निकाएका प्रमुख हरु लाई लिएर गाउको  सुरक्षा अबस्था बुझ्न गाउँ पुग्ने गर्जु भएको छ । 

अन्य समाचारहरु