सुर्य भुसाल
अर्घाखाँची । अर्घाखाँची जिल्लाबाट बिदेशमा घुम्न जाने युवा ब्यबसायीहरुको अहिले लहर नै चलेको छ ।जिल्ला बाट महिनामा करिब २ दर्जन भन्दा बढि युवा ब्यबसाहि हरु बिदेसमा घुम्न जाने गरेका छन ।
बिदेशमा गएर कम्तिमा हप्ता बढिमा १५ दिन सम्मको टुर जाने युवाहरु को अहिले लहर नै चलेको छ ।
अर्घाखाँची जिल्ला बाट ब्यबसाय गरेर राम्रो अाम्दानि गरि अाफ्नो छुट्टै पहिचान बनाउन सफल सबै का लोकप्रिय युवा ब्यबसाहि सामाजिक अभियान्ता वसन्त भुसाल अर्घाखाँची बाट नभै ५ नम्बर प्रदेस बाट नै सबैभन्दा बढि युरोपियन मुलक भ्रमण गर्ने ब्यक्ति मा पर्छन ।भुसाल अायल सेन्टरका सन्चालक हेबि ईक्कुमेन्ट ब्यबसाहि माहासघ का बरिस्ठ केन्द्रीय उपाध्यक्ष तथा पेट्रोलियम डिलर यसोसिएसन का केन्द्रीय सदस्य अम्मर निर्माण सेवाका सन्चालक युवा ब्यबसाहि वसन्त भुसालले जापान नर्भे सुईडेन फ्रान्स ईटलि टर्कि दुबै मलेसिया साउथ कोरिया डेनमार्क फ्रान्स न्युज ल्याज्ड जर्मन सुजरल्यान्ड थाईल्याज्ड चिन श्रिलङका लगाएतका मुलुकको पटक पटक भ्रमण गरि बिदेस घुम्ने अनुभवी युवा को रुपमा चिनिन्छ ।
उनै सगै अर्घाखाँची बाट अहिले बिदेस घुम्ने त्याहाको अबस्था बुझेर नेपालमा व्यापार ब्यबसायलाई थप फस्टाउने उदेश्य का साथ युवा ब्यबसायि हरु बिदेसको यात्रामा अाकर्षित भएको बुझिन्छ । यहि भदौ महिनामा मात्रै अर्घाखाँची का ३ दर्जन भन्दा बढि युवा बिदेस भ्रमण मा छन ।
अर्घाखाँची का बरिस्ठ निर्माण ब्यबसाहि नारायण प्रसाद बन्जाडे र युवा ईन्जिनियर हरि बहादुर बोहरा को परिबार भर्खर मात्रै १० दिनको युरोप जर्मन फ्रान्स डेनमार्क सुजरल्यान्ड ईटलि टर्कि भर्मण सकेर स्वदेस फर्कि एकाछन ।निर्माण ब्यबसाहि सघका अध्यक्ष ऋषिराम अर्धिकारि पनि बिदेस भ्रमण गर्ने स्वकिनमा पर्छन उनी अमेरिका भ्रमण गरि फर्के लगत्तै मलेसिया ईन्डोनेसिया लगाएतका देसको भ्रमण गरि स्वदेस फर्किएका छन ।उनी सगै उधोग बाणिज्य माहासघका माहासचिब प्रदिप मिश्र निर्माण ब्यबसाहि सघका उपाध्यक्ष कबिराम खनाल उधोग बाणिज्य सघका सचिब प्रेम खत्रि सपरिवार मलेसिया ईज्डोनेसिया सिङगापुर भम्रण गरि भर्खर नेपाल अाए । सागर निर्माण सेवा का सन्चालक तथा निर्माण ब्यबसाहि सघका सहअध्यक्ष कासिराम बस्याल भुसाल अायल सेन्टरका सन्चालक निर्माण ब्यबसाहि युवा सामाजिक अभियान्ता कृस्न प्रसाद भुसाल स परिबार सहित चिनको भ्रमणमा पुगेर १० दिने घुमाई पछि नेपाल फर्किए ।
लगत्तै निर्माण ब्यबसाहि सघका सहअध्यक्ष कासिराम बस्याल युवा सामाजिक अभियान्ता कृस्न प्रसाद भुसाल युवा ब्यबसाहि बेदराज घिमिरे पत्रकार हरि प्रसाद भुसाल व्यबसाहि प्रमे थापा सहितका ब्यबसाहि हरु मलेसिया ईन्डोनेसिया सिङगापुर भ्रमणमा छन ।उनिहरु अहिले पनि बिदेसमा छन ।
उता निर्माण ब्यबसाहि सघका माहासचिब प्रकाश बस्नेत युवा ब्यसाहि तथा जनप्रतिनिधि नारायण बस्याल युवा निर्माण ब्यबसाहि नारायण भुसाल अहिले मलेसिया सिङगापुर ईन्डोनेसिया को भ्रमण गरिरहेका छन यति मात्रै नभई जिल्ला का धेरै युवाहरु बिदेस भम्रणमा केन्दित छन