अर्घाखाँचीडट्कम संवाददाता
डिहिडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगपालिका वार्ड नं.- ७ खाँचीकोटको डिहिडाँडा स्थित श्री चन्द्र प्रभा माध्यमिक बिद्यालयमा ५५ औं वालदिवसको अवसरमा बृहत बक्तृत्वकला प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
बाल दिवस तथा बिधालयको बार्षिकउत्सव लक्ष्यित कार्यक्रम अन्तरगत आधारभुत तह कक्षा ६ देखि ८ स्तरीय बक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो ।