नरपानी – सुपादेउराली बीचमा पहिराे गएपछि सडक अबरुद्ध

अर्घाखाँचीडट्कम संवाददाता 
सुपादेउराली, अर्घाखाँची । लगातारकाे वर्षाले अर्घाखाँची जिल्लाको सुपादेउरालीबाट सन्धिखर्क तर्फ आउने सडकमा पहिराे गएपछि माेटरबाटाे अबरुद्ध भएकाे छ ।
नरपानी भन्दा १ किलोमिटर सुपातर्फ माथिबाट पहिराे गएपछि यातायातका साधन राेकीएका छन् । यस्तै अबरुद्ध सडक खुलाउने प्रयास भईरहेकाे छ । 
साथै जिल्लामा लगातारकाे वर्षाले गाउँ- गाउँमा बाटोहरु अबरुद्द भएका छन् । 

अन्य समाचारहरु