अब सन्धिखर्कको रुब्दीमा औद्योगिक क्षेत्र बन्ने ( तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क -२ रुब्दीमा औद्योगिक क्षेत्र बन्ने भएको छ । 
बि.एन पोख्रेल ढुङ्गा कटिङ्ग उद्योग  संचालित  हुने भएको छ । 
आवस्यक  अनुसार ढुङ्गा काट्ने घर -घर सम्म पुराउने गरिने छ ।  
८०  लाखको योजनामा ४२ जनाले रोजगार पाउने उद्योगका संचालक विधान रायमाझीले बताउनु भयो ।

अन्य समाचारहरु