अर्घाखाँचीका ईमानदार, गुणस्तरीय काम गर्ने निर्माण व्यवसायी कृष्ण बस्याल

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ मा जन्मिएका कृष्ण बस्याल अहिले पेसाले निर्माण व्यवसायी हुन ।
सामाजिक काममा समेत चासो राख्ने र दुखि पिडितहरुको सेवा गर्न मन पराउने बस्याल अर्घाखाँचीका ईमानदार सरल निर्माण ब्यबसायी हुन  ।
बस्यालको नाममा रहेको मुना निर्माण सेवाले अहिले जिल्लाका अधिकाम्स ठाउँमा ठेक्का पट्टा लिने फर्म अन्तरगत पर्दछ । बस्यालले यो बर्षपनि करोडौंको काम ठेक्का पर्तिस्पर्दा मार्फत गरेका थिए भने गुणस्तरीय काम गर्ने सरल ईमानदार ठेकदारको सुचिमा बस्याल पर्दछन । 
राजनीति भन्दा पनि सामाजिक तथा गरि खान पर्छ भन्ने सोचका बस्याल निर्माण ब्यबसायीहरुका बिचमा पनि लोकप्रिय छन । कसैलाई नराम्रो तथा कुभलो नसोच्ने बस्यालले शहरी बिकास मन्त्रालय अन्तरगतका अर्घाखाँची जिल्लाका स्वाथ्य सस्थाहरु अधिकाम्स निर्माण ब्यबसायी बस्याले निर्माण गरेका घरहरु हुन ती घरहरु निकै मजबुद छन । 
बस्यालले अहिले सन्धिखर्क २ मा रहेको सिटि टाबरको कामपनि प्रतिस्पर्धामा लिएका थिए । त्यो टाबर निर्माण गुणस्तरीय छ । सबैसँग भिजेका मिलनसार बस्याल राजनिती भन्दा पेसा ब्यबसाय गरेर बस्न मन पराउने गरेको बताउछन ।

अन्य समाचारहरु