सुर्य भुसाल
सन्धिखर्क । सन्धिखर्क नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली आज एक भब्य समारोहबीच सम्मानित भएका छन ।
कर्मचारी मिलन केन्द अर्घाखाँची ले अायोजना गरेको बिजया दसमि तथा दिपाबलि छड पर्बको अबसमा अायोजना गरेको शुभकामना अार्दान प्रदान कार्यक्रममा नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालीले राम्रो काम गरेको उत्कृष्ट काम गरेको मिलन केन्द्र लाई सहयोग पुर्याउनु को साथै मुस्कान सहितको सेवा प्रदान गरेको भन्दै पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी राष्ट्रिय सभाका सदस्य चन्द्र बहादुर खड्का मिलन केन्दका अध्यक्ष खिम रानाले ज्ञवालिलाई सम्मान गरेका हुन !
कार्यक्रम मा कर्मचारी मिलन केन्द लाई सहयोग पुराउने रचनात्मक काममा सहभागी बन्ने जिल्ला का उत्कृष्ट ब्याडमिन्टन खेलाडि सामाजिक अभियान्ता उधोग बाणिज्य सघका सदस्य कृस्न प्रसाद भुसाल समाजसेवि वसन्त राज भुसाल चेम्बर अफ कमर्सका भुनपा प्रमुख प्रेम थापा उधोगि बेदराज घिमिरे समेत सम्मानित भएका छन ।
उनिहरुलाई कार्यक्रम का प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काले प्रसम्सा पत्र प्रदान गरि सम्मानित गरिएको थियोे ।