सन्धिखर्कमा देउराली यातायातको बिजया दशमी, दिपावली छड पर्व शुभकामना आर्दन प्रदान कार्यक्रम सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क । देउराली यातायात प्रालि अर्घाखाँचीका अध्यक्ष योगेन्द्र खड्काले चाड पर्वका बेला कुनै पनि यात्रुहरुले सास्ति ब्योहोर्न नपर्ने गरि गाडिहरुको ब्यब्थापन गरिएको बताउनु भएको छ ।
बिजया दशमि शुभदिपाबलि छड पर्बको अबसमा अायोजना गरिएको शुभकामना अार्दान प्रदान कार्यक्रममा मा बोल्दै अध्यक्ष खड्काले यात्रु हरुको मागलाई ध्यानमा राखि देउराली यातायात प्रालिले सबै ठुला सहर हरुबाट यात्रुहरु ल्यानका लागि अाफुहरु का नया हाईस गाडि तथा सदरमुकाम बाट अाफ्नो गन्तव्य सम्म जानका लागि सदरमुकाम बाट सबै ठाउहरुमा जिप ब्यबस्थापन मिलाईएको बताउनु भयो । कार्यक्रममा सह अध्यक्ष भेष बहादुर बिसिले चार्ड बाडका बेला कुनै समस्या परे प्रधान कार्यलय तथा नजिकका काउन्टर मा सम्पर्क राख्न अाग्रह गर्नु भयो ।
कार्यक्रममा माहासचिब प्रेमप्रकास पान्डेले देउराली यातायात का सबै गाडिहरुले  तोकिएको भन्दा बढि भाडा नलिने र ल्याएको कतै जनगुनासो अाएमा अाफुहरु लाई सम्पर्क गरे त्यसतो गर्ने जो कोहिलाई नछाड्ने बताउनु भयो ।पान्डेले अर्घाखाँची लगाएत छिमेकी जिल्ला हरु बाट अर्घाखाँची सम्म देउराली यातायात ले यात्रुहरु को माग अनुसार गाडि सन्चालन गरेको ले अहिले नम्बर का बाहेक अन्य गाडिहरु समेत परिचालन गरिएको बताउदै सबैलाई चार्ड पर्बमा सुरक्षित गन्तब्य मा पुराउने सस्थाको दायित्व भएको बताउदै सुरक्षित यात्रा गर्न जिल्ला बासि तथा यात्रु हरुलाई अाग्रह गर्दै शुभकामना ब्यक्त गर्नु भयो ।अर्घाखाँची मा प्रधान कार्यलय खोलेर देशका ठुला सहर तथा छिमेकी जिल्ला मा सेवा दिन सुरु गरेको यो सस्थापक ब्यबसाहि प्रालि हो । 
यश देउराली यातायात को सन्धिखर्क चुत्राबेसिमा मा रहेको दुईतले भबनमा अाफ्नै कार्यलय तथा सटरहरु मा टिकट  काउन्टर  छ भने सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ गुन्टि खोलामा अाफ्नै सुबिधा सम्पन्न ३ तले भबन बाट अाफ्नो दैनिक तथा प्रसासनिक काम गर्ने भबन बनाईएको र त्यसको अलवा अर्घाखाँची को चुत्राबेसि भक्टिटोला सन्धिखर्क को गुन्टे खोला शान्ति बगैचा मा समेत काउन्टर राखेर जिल्ला बाट देउराली यातायात ले सेवा दिई रहेको माहासचिब प्रेम प्रकाश पान्डेले जानकारी दिनु भयो । 
अर्घाखाँची का ब्यबसाहि हरु मिलेर देउराली यातायात ब्यबसाहि समिति को रुपमा स्थापना भएको यो सस्था मुलुक सघियतामा गए पछि सरकारले लागू गरेको सिन्डिकेट अन्तय सगै कम्पनी रजिस्टार कार्यलय बाट दर्ता भई अहिले देउराली यातायात प्रालि अर्घाखाँची क‍ो रुपमा दर्ता भएको हो ।देउराली यातायात प्रालिले गाउगाउमा जिप तथा हाईस सेवा दिई रहेको छ भने काठमाडौं  बुटबल पोखरा दाङ लगाएतका जिल्लामा सुबिधा सम्पन्न हाईस जिप सेवा दिई रहेको सस्थाका माहा सचिब पान्डेको भनाइ छ ।कार्यक्रम देउराली यातायात प्रालिका कोषाध्यक्ष गोबिन्द बन्जाडे लगाएत कार्यलय प्रमुख डिलाराम पान्डे समेतको सहभागी ता रहेको थियोे । 

अन्य समाचारहरु