प्रकासित मिती: असोज २३, २०७६
बसन्त खड्का
खाँची मैदान, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भगबती मन्दिर खाँचीकोटमा दशैं टीकाको चौथो दिन शुक्रबार त्रायोदशीको अवसरमा सराय मेला सम्पन्न भएको छ ।
खाचिकोट स्थित खाँची भगबती मन्दिरमा निकालिएको सरायमा उपस्थित हजारौं दर्शनार्थीहरु आएका थिए ।
उक्त सराय मेलामा जिल्लाका ठाडा, अमराई, नरपानी, सन्धिखर्क, नुवाकोट, धन्चौर लगायतबाट हजारौं दर्शनार्थीहरु आएका थिए।