सूर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची २०७६ असाेज २६ । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा विपद् जोखिम न्युनिकरणका लागि अन्तरराष्ट्रिय दिवस २०१९ को अवसरमा जिल्ला दैबिक बिपद ब्यबस्थापन समिति अर्घाखाँचीले सन्धिखर्कमा दुर्घटना न्युनिकरण सम्बन्धि चेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला दैबिक प्रकोप समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी बिजय राज पौडेल ले डमि प्रदसनमा सहयोग गर्ने हरुलाई धन्यवाद ज्ञापन गर्न भएको थियोे ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका का प्रमुख कमल प्रसाद भुसाल प्रहरी नायब उपरीक्षक प्रकास बिष्ट अनुसन्धान प्रमुख बिनय चत्रुबेदि सस्त्र प्रहरी नायब उपरीक्षक माधब रेग्मि नेपाली सेनाका प्रमुख सुमन थापा जिल्ला न्याधिबक्ता हरि घिमिरे नगरपालिका का अधिकृत जिबनारायण आचर्य नेपाल रेडक्रस का ठाकुर अधिकारि स्वास्थ्य कर्मिहरु सन्चारकर्मि हरु बजार बासिहरु को सहभागी ता रहेको थियोे ।
दुर्घटना न्युनिकरण सम्बन्धि जनचेतना मुलक कार्यक्रममा नेपालि सेना नेपाल प्रहरि सस्त्र प्रहरीले डोमिमा अभिनयको भुमिका गरेका थिए ।