सिमलपानीको गाब्रेपानीमा चाडपर्व सुरक्षा बिषयमा छलफल तथा अन्तरक्रिया कार्य्रक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
गाब्रेपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. १४ स्थित सिमलपानीको गाब्रेपानीमा चाडपर्व सुरक्षा सम्बन्धी बिषयमा छलफल तथा अन्तरक्रिया कार्य्रक्रम सम्पन्न भएको छ ।   
प्रहरी चौकी सिमलपानी अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार सिमलपानीको गाब्रेपानीमा स्थानियवासी, भद्रभलाद्मी, बुद्धिजिवी, युवाहरु, महिलाहरुको उपस्थितिमा प्र.स.नि. कृष्ण बहादुर तामाङले चाडपर्व सुरक्षा सम्बन्धी बिषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो । 

अन्य समाचारहरु