सूर्य भुसाल
मथुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका वार्ड नं. ४ मथुरामा रहेको एग्रोफोरेस्ट पॉलिटेक्निक ईन्स्टिच्युटको आज निरिक्षण गरिएको छ ।
ईन्स्टिच्यु ले गररहेको काम कार्वाहि भाबि योजना बिद्यार्थि हरुको अबस्था शिक्षकहरु का समस्या का बारेमा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक सन्धिखर्क नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत जिबन ज्ञवालि अधिबक्ता केबि भुसाल वार्ड नम्बर ५ का अध्यक्ष राजेन्द्रप्रसाद भुसाल पत्रकार सहयोगी बिसि सहितको टोलिले निरिक्षण गरेको हो ।
निरिक्षणका क्रममा सो ईन्स्टिच्युट ले बिधार्थिहरु लाई गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसुर बाकि नराखेको पाईऐको सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले बताउनु भयो ।
तस्बिर: सहयोगी बिसी