अर्घाको मासुरापाटामा प्रहरीको बालबालिका न्यूनीकरण सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
मसुसारपाटा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वार्ड नं-९ अर्घाको मासुरापाटामा प्रहरीको बालबालिका न्यूनीकरण सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।    
 प्रहरी चौकी अर्घा (बिहारा) अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार   मसुसारपाटामा स्थानियवासी, भद्र-भलादमि, बुद्धिजिबि, युवाहरु, महिला, बालबालिकाको उपस्थीतिमा प्र.स.नि. भेषराज सुबेदीले बालबालिका न्यूनीकरण सम्बन्धि बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम   गर्नु भएको थियो । 

अन्य समाचारहरु