भुमिकास्थान नगरपालिकामा अपांगलाई ह्वील चियर वितरण कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा अपांगलाई ह्वील चियर वितरण कार्यक्रम सम्पन्न भएको छ । 
अपांगलाई एक कार्यक्रम आयोजना गरी नगर प्रमुख रेशम थापाले ह्वील चियर वितरण गर्नु भएको थियो । 

अन्य समाचारहरु