भुमिकास्थानका विभिन्न वार्डहरुका उपभाेक्ता समितिहरुसँग याेजनाहरु सम्झाैता गर्ने सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका भित्रका विभिन्न वार्डहरुमा स्थानियस्तरमै उपभाेक्ता समितिहरुसँग याेजनाहरु सम्झाैता गर्ने सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । 
वार्डहरुमा स्थानियस्तरमै उपभाेक्ता समितिहरुसँग याेजनाहरु सम्झाैता गर्ने, कार्यादेश दिने, बैंक खाताहरु खाेल्ने, याेजना कार्यान्वयन सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको हो । 

अन्य समाचारहरु