चुत्रावेसीको गंगा आधारभूत विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री प्रदान

( प्रकासित मिती: २०७६ म‌सिर ५, विहीवार)

अर्घाखाँचीडट्कम संवाददाता 
चुत्रावेसी, अर्घाखाँची ।  त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क अर्घाखाँचीले आठौ स्थापना दिवस मनाएको छ । 
आठौ स्थापना दिवस अवसरमा त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क अर्घाखाँचीले गंगा आधारभूत विद्यालय चुत्रावेसीमा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री प्रदान गरेको थियो । 
स्थापना दिवसकाे उक्त कार्यक्रममा सहकारि अध्यक्ष उत्तममणि मिश्र सन्धिखर्क नगरपालिका सहकारि बिभाग प्रमुख जिवनारायण अाचार्य नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिम बहादुर जि सि (लेकालि) संथामा पदाधिकारी सेयर सदस्य लगाएतकाे उपस्थित रहेको थियाे

अन्य समाचारहरु