अर्घाखाँचीडट्कम संवाददता
पाली, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका -८ पालीको श्री कमला माविमा नि:शुल्क स्वास्थ्य शिविर सन्चालन भईरहेको छ ।
सिबिरको गाउँपालिका अध्यक्ष अच्युत गौतमले उदघाटन गर्नु भएको हो ।
बोहोरा फार्मेसी भैरहवाको आयोजना कमला मावि पालीको सहआयोजनामा सिबिर सन्चालन भएको हो ।
सिबिरमा सयौं स्थानियबासीले बिशेषज्ञ डाक्टरहरुवाट सेवा लिई रहेका छन ।