अर्घाखाँचीडट्कम संवाददता
सितापुर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. २ सितापुरको सुपादेउराली लाहुरे बजारमा न्यु स्टार हाेटल एण्ड लजको नेपाली काङ्ग्रेसका पुर्व पार्टी सभापति तथा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले उद्घाटन गरेका छन् ।
सुवर्णखालका काँग्रेस सभापति तथा स्थानिय ब्यबसायी शन्तबहादुर सारूले सुरु गरेको न्यु स्टार हाेटल एण्ड लजमा पुगेर व्यवसायिक सफलताकाे नगरप्रमुख कमल प्रसाद भुसालले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका संगठन बिभाग प्रमुख युवा क्रियासिल नेता कृस्न प्रसाद खनाल, नेपाली काङ्ग्रेसका युवा नेता सहिद पुत्र हेमन्त बेल्वासे, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य सहिद पुत्र बिस्नु क्षेत्री, नेपाली काङ्ग्रेसका ढिकुरा सभापति सफल ब्यबसायी उमेश घिमिरे, नेबिसघका अध्यक्ष भरत मणि भट्टराई लगायतले शुभकामना व्यक्त गरेका थिए ।
सुबिधा सम्पन्न होटल आजबाट औपचारिक सुरुवात गरिएको छ ।