अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा बृज सिमेन्टको आयाेजनामा बृज सिमेन्ट एक्सपाेर्ट मेसन क्लब कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम सिमेन्ट कम्पनिका कर्मचारी, स्थानीय ठेकेदार, बृज सिमेन्टका अधिकारिक डिलर लगायतकाे सहभागीता रहेकाे थियाे ।
कार्यक्रमकाे अर्घाखाँची निर्माण व्यवसायी संघका अध्यक्ष रिषिराम अधिकारिले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गर्नु भएकाे थियो ।