अर्घातोषमा कालिका साना किसान कृषि सहकारी संस्थाको दोस्रो साधारणसभा सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
अर्घातोष, अर्घाखाँची । अर्घाखाँची जिल्लाको अर्घातोषमा कालिका साना किसान कृषि सहकारी संस्थाको दोस्रो साधारणसभा सम्पन्न भएको छ । 
दोस्रो साधारणसभामा प्रदेश सभा सदस्य चेतनारायण आचार्य लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु