अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान लैङ्गिक हिंसा बिधालय स्तरिय अन्तरक्रिया तथा समुदायमा सरकारि वकिल कार्यक्रम सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ मा सम्पन्न भएको छ ।
कार्यक्रम को एक समारोहबीच सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले गर्नु भएको थियोे ।
कार्यक्रममा नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक वार्ड नम्बर १ का अध्यक्ष युवराज वन्जाडे जिल्ला न्याधिबक्ता हरि प्रसाद घिमिरे सन्धिखर्क नगरपालिका नगरसभा सदस्य लक्ष्मण पराजुलि वार्ड नम्बर १ का वार्ड सचिब कमल पोख्रेल अपांग अस्पताल का लेखनाथ अाचर्य लगाएतले कार्यक्रममा अाफ्नो भनाई राखेका थिए ।
कार्यक्रम पुस्पा भुसालको सन्चालनमा सम्पन्न भएको हो ।