सन्धिखर्कमा राष्ट्रिय जनगणना २०७८ को पुर्व तयारी सम्बन्धि जिल्ला स्तरिय अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा मेरो गणना म‍ेरो सहभागीता भन्ने मुल नारा सहित राष्ट्रिय जनगणना २०७८ को पुर्व तयारी सम्बन्धि जिल्ला स्तरिय अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम साहायक प्रमुख जिल्ला अधिकारि बिस्णु राज बेल्बासेको अध्यक्ष ता जिल्ला समन्वय प्रमुख पिताम्वर सर्माको प्रमुख अतिथ्यता शुरु भएको कार्यक्रममा सन्धिखर्क नगरपालिका का प्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक भुमिका स्थान नगरपालिका प्रमुख रेसम बहादुर थापा उपप्रमुख खडान्नद बेल्बासे मालारानि गाउपालिका अध्यक्ष बालकृष्ण अाचर्य छत्रदेब गाउपालिका अध्यक्ष लेखनाथ पोख्रेल पाणिनि गाउपालिका अध्यक्ष अच्युत गौतम नेकपा का प्रतिनिधि छमकुमारि खनाल नेपालि काङ्ग्रेस का सचिब बिस्णु भुसाल लगाएतका दलका नेताहरु कार्यलय प्रमुखहरु स्थानिय वार्ड अध्यक्ष युवराज बन्जाडे बिधालयका प्रअ हरु कर्मचारीहरु सन्चार क्रमि उधोगि ब्यबसाहि हरु क्याम्पस का प्रध्यापक हरु सरोकारवालाहरुको कार्यक्रममा सहभागीता थियो ।
कार्यक्रम मा तथ्यांक कार्यलका प्रमुख नन्दलाल कुर्मी ले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

अन्य समाचारहरु