सन्धिखर्कमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी अर्घाखाँचीकाे एकता बैठक सम्पन्न, जिल्लाभर नेतृत्व बाडफाड (जिल्लाभर नेतृत्व सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी अर्घाखाँची (पुर्व युवा संघ नेपाल र साबिक वाइसियल नेपाल) काे एकता बैठक महत्त्वपुर्ण निर्णय गर्दै  सम्पन्न भएको छ । 
 साथै बैठकले जिल्लाभर नेतृत्व बाडफाड गरेको छ ।  बैठकपछि युवा संघका सय‍ोजक गोबिन्द आचार्य र सह-सयोजक प्रकास खनालले संयुक्त प्रेस विज्ञप्ती जारी गरेका थिए । 
 संयुक्त प्रेस विज्ञप्ती / जिल्लाभर नेतृत्व बाडफाड यस्तो छ: 

अन्य समाचारहरु