ढिकुरामा परिवार योजना सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  भूमिकास्थान नगरपालिका वार्ड नं ०९ ढिकुरा स्वास्थ्य चौकीमा  परिवार योजना सम्बन्धि अभिमुखीकरण कार्यक्रम  सम्पन्न भएको छ । 
ढिकुरा स्वास्थ्य चौकीमा स्वास्थ्य शाखाको आयोजनामा संचालित स्वास्थ्य संस्था संचालन व्यवस्थापन समितिलाई परिवार योजना सम्बन्धि अभिमुखीकरण कार्यक्रम कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा वार्ड अध्यक्ष नारायण खनाल लगायतको उपस्थित रहेको थियो । 

अन्य समाचारहरु