अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेकपा मसाल निकट अखिल छैठौंको २५ औं जिल्ला सम्मेलन शुरु भएको छ ।
छैठौंको २५ औं जिल्ला सम्मेलन अखिल छैठौंका महासचिव महेश राज जोशीले उद्घाटन गर्नु भएको थियो ।