अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ३ को ठाडामा आधारशिला सानाकिसान कृषि तथा पशु बिकास महिला सहकारी संस्थाको दोस्रो साधारणसभा सम्पन्न भएको छ ।
आधारशिला सानाकिसान कृषि तथा पशु बिकास महिला सहकारी संस्थाको दोस्रो साधारणसभामा नगरप्रमुख सुर्य अधिकारी लगायतको उपस्थिती रहेको थियो ।