अर्घाखाँचीडट्कम संवाददाता
सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १३ सिमलपानीमा नौलो १००० दिनका गर्भवती सुत्केरी तथा किशोर किशोरीहरुका लागि २ दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।
शितगंगा नगरपालिका वार्ड नम्बर १३ सिमलपानीले आयोजना गरेको सुनौलो १००० दिनका गर्भवती सुत्केरी तथा किशोर किशोरीहरुका लागि २ दिने अभिमुखिकरण तालिम सम्पन्न भएको हो ।