सिद्वारा र सिमलपानी क्षेत्रका सामुदायिक बनहरूकाे अनुगमन र छलफल र अन्तरक्रिया कार्यक्रम सम्पन्न (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता
सिद्वारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका सिद्वारा र सिमलपानी क्षेत्रमा पर्ने केही सामुदायिक बनहरूकाे अनुगमन र सामुदायिक बन उपभोक्ताहरूसंग छलफल र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
 वार्ड नम्बर डिभिजन बन कार्यालय अर्घाखाँचीकाे आयाेजनामा  सिद्वारा र सिमलपानी क्षेत्रमा पर्ने केही सामुदायिक बनहरूकाे अनुगमन र सामुदायिक बन उपभोक्ताहरूसंग छलफल र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 
 अनुगमनमा जिल्ला समन्वय प्रमुख,उपप्रमुख,सि.न.पा .मेयर,डिभिजन बन अधिकृत ,जिल्ला स्थित सम्पुर्ण राजनितीक दलका प्रतिनिधि ,सन्चारकर्मि र सराेकारवाला निकायहरूको सहभागीता रहेकाे थियाे । अनुगमनकाे क्रममा सामुदायिक बनले स्थानीय उपभोक्ताहरूलाई विभिन्न क्षेत्रमा प्रत्येक रूपमा लाभान्वित बनाउनुकाे साथै जिविकाेपार्जनमा समेत सहयोग गरेको उपभोक्ताहरूको भनाई छ । 
 सिद्वारा   सिमलपानी वन बन 

अन्य समाचारहरु