अर्घाखाँचीडट्कम संवाददाता
ढाकावाङ्ग, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं.२ ढाकावाङ्गको पिपलनेटामा बालविवाह तथा घरेलु मदिरा नियन्त्रण सम्बन्धि बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी चौकी ढाकावाङ अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार पिपलनेटामा स्थानियबासी, बुद्धिजिबि,युवा तथा महिलाहरुको उपस्थितीमा प्र.स.नि. गणेश गिरीले बालविवाह तथा घरेलु मदिरा नियन्त्रण सम्बन्धि बिषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो ।