मैदानको बहखोरमा सवारी दुर्घटना न्यूनीकरण विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
बहखोर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं. ५ मैदानको बहखोरमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  
प्रहरी चौकी पाली अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम”अनुसार बहखोरमा स्थानियबासी, समाजसेबी, भद्रभलादमी, युवाको उपस्थितिमा प्र.स.नि. मान बहादुर खत्रीले सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो । 

अन्य समाचारहरु