सिद्धाराको लिस्कुनामा मानव बेचविखन रोकथाम विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. १० सिद्धाराको लिस्कुनामा मानव बेचविखन रोकथाम सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
ईलाका प्रहरी कार्यालय सिद्धारा अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरीम साझेदारी कार्यक्रम” अनुसार लिस्कुनामा स्थानियवासी, बुद्धिजिबी , महिलाहरुको उपस्थितिमा प्र.ह. रुद्र बहादुर डाँगीले मानव बेचविखन रोकथाम सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो । 

अन्य समाचारहरु