खाँचीकोटको फुदवाङ्गमा साना किसान कृषि सहकारी संस्थाकाे १६ औ बार्षिक उत्सव कार्यक्रम सम्पन्न (तस्बिर सहित)

(प्रकासित मिती: २०७६ पौष १६, बुधवार)

अर्घाखाँचीडट्कम संवाददाता 
फुदवाङ्ग, अर्घाखाँची । अर्घाखाँची जिल्लाको खाँचीकोटको फुदवाङ्गमा साना किसान कृषि सहकारी संस्था लि. खाँचिकाेटकाे १६ औ बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।  
बार्षिक उत्सव कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु