अर्घाखाँची सम्पर्क समिति यूएईको दुबई क्षेत्रीय समितिको भेला सम्पन्न, अध्यक्षमा जीवन रायमाझी (तस्बित सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
दुबई । अर्घाखाँची सम्पर्क समिति यूएईको दुबई क्षेत्रीय समितिको भेला नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । 
अर्घाखाँची सम्पर्क समिति यूएईको दुबई क्षेत्रीय समितीले जीवन रायमाझीको नेतृत्वमा चयन गर्दै शुक्रबार सम्पन्न भएको हो । 
नयाँ समितीको अध्यक्षमा जीवन रायमाझी, उपाध्यक्षहरु हिमेन्द्र खत्री, बाबुराम पौडेल, अमित पाण्डे, ईश्वरी बन्जाडे, गीता पाण्डे, केपी न्यौपाने, सचिव: पदम आचार्य, सह सचिव: निर्मला पौडेल कोषाध्यक्ष: बलराम न्यौपाने सह कोषाध्यक्ष: कृष्ण जी सी रहेका छन् । 
यस्तै सदस्यहरुमा: चक्र पानी गैरे, राजु आचार्य, मीना पौडेल, कृष्ण के.सी, नारायण बेल्बासे, सुशील क्षेष्ठ, टेकराज पाण्डे, बीरेन्द्र के सी, कृष्ण ओली, राकेश रायमाझी, हरि राना, खेम राज कुँवर, सुरज रेग्मी, कविराज अर्याल, मधुसुदन पाण्डे, दिनामनी पाण्डे, शिव पौडेल, उमा घिमिरे, ओम प्रकाश खनाल, लेखनाथ अधिकारी, इन्द्र रिजाल, माधव आचार्य, गोविन्द पोखरेल, पप्पु सेजवाल, पुष्कर खनाल, नारायण पाण्डे, गणेश थापा, भरत के सी, मुना पौडेल, मन्सोभा रेग्मी, कमला पाण्डे, पार्वती न्यौपाने, कमला क्षेत्री, जानका घिमिरे, शिव सोमरे, संरक्षक : कृष्ण प्रसाद गैरे, सल्लाकारहरु पवन आचार्य डि आर पाण्डे विष्णु खनाल गणेश क्षेष्ठ तेजेन्द्र कुँवर लगायत रहेका छन् ।
   
२ बर्षे कार्यकाल रहने नयाँ कार्यसमितिलाई यसअघिका निवर्तमान अध्यक्ष तथा दुबई क्षेत्रीय समितिका संरक्षक  कृष्ण गैरेले कार्यबार हस्तान्तण गर्नुभएको थियो । 

अन्य समाचारहरु