सन्धिखर्कमा सामाजिक सुरक्षा र घटना दर्ता विषयक अभिमुखीकरण कार्यक्रम समापन

गणेश खनाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । गृहमन्त्रालय ,राष्टिय परिचयपत्र तथा पन्जिकरण बिभागको आयोजनामा सन्धिखर्कमा सामाजिक सुरक्षा र घटना दर्ता विषयक तीन दिन देखि सञ्चालन भएकाे अभिमुखीकरण कार्यक्रम आज समापन भएको छ ।
६ वतै स्थानिय तहका वडा सचिबहरु उपस्थित रहेको कार्यक्रममा संघीयता र घटना दर्ता ,सामाजिक सुरक्षा भत्ता लगाएताका विषयमा छलफल भएकाे प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानाकारी दिनुभयाे ।
समापन कार्यक्रममा नगर प्रमुख कमल प्रसाद भुसाल,उपप्रमुख ठाकुर कुमार विक,प्रमुख जिल्ला अधिकारी पौडेल,पञ्जिकरण बिभागको निर्देशक हिरादेबि पौडेल,पञ्जिकरण विभाग शाखा अधिकृत सबित्रा बस्नेत,ईन्जिनियर शुजित पौडेल लगाएतले सजिकरण गर्नुभएकाे थियाे ।

अन्य समाचारहरु